नीति तथा कार्यक्रमबाटै भ्रष्टाचार : सभापति उपाध्याय

बनेपा । सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले सरकारको नीति तथा कार्यक्रमबाट नै भ्रष्टाचार तथा अनियमितता हुने गरेको बताउनुभएकोे छ । महालेखा परीक्षकको कार्यालयले धुलिखेलमा आयोजना गरेको ‘सञ्चारकर्मीसँग लेखा परीक्षण’ विषयक अभिमुखीकरणमा उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमबाट कुनै पनि नियतको कुरा प्रमाणित भएर आउँदैन ।” सभापति उपाध्यायले सरकारको पुँजिगत खर्च कम हुनुमा बजेट त्यसको कारकतत्व … Continue reading नीति तथा कार्यक्रमबाटै भ्रष्टाचार : सभापति उपाध्याय